अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५६ | Colorodo: 15:11

१६ सय जनप्रतिनिधि कारबाहीमा

बिआरटीनेपाल २०७५ जेठ २७ गते १८:२९ मा प्रकाशित

तोकेको समयमा सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका एक हजार ट सय जनप्रतिनिधि कारबाहीमा परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार रुपैयाँ जरिबानासहित सम्पत्ति विवरण पेस गर्न पत्र काटेको हो । सम्पत्ति विरण नबुझाउने स्थानीय तहका जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार नगद र सम्पत्ति विवरण दाखिला गर्न पत्र काटिएको अख्तियारले जनाएको छ । ,आजको नागरिक दैनिकमा पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू