अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४३ | Colorodo: 17:58

ट्रम्पले चाहे पुटिन जुनसुकै बेला भेट्न तयार

बिआरटीनेपाल २०७५ जेठ २७ गते ९:५४ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग जुनसकै समयमा पनि भेट्न तयार रहेको बताउनुभएको छ ।

अमेरिकाले चाहेमा म जुनसुकै बेला पनि भेट्न तयार छु, आइतबार उहाँले भन्नुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्तागर्न आफू तयार रहेको उहाँले आइतबार जानकारी दिनुभएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

“जति चाँडो अमेरिकाले आफू तयार रहेको बताउछ, त्यति नै चाँडो म ट्रम्पसँग भेटवार्ताका लागि तयार छु,” चीन भ्रमणमा रहनुभएका रुसी राष्ट्रपति पुटिनले संवाददातासँग भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू