अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२४ | Colorodo: 06:39

आयोजक रसिया फिफा विश्वकप प्रतियोगिता अघी एउटा मैत्रिपुर्ण खेलमा टर्किसंग बरावरीमा रोकियो

बिआरटीनेपाल २०७५ जेठ २३ गते ९:२३ मा प्रकाशित

 

आयोजक रसिया फिफा विश्वकप प्रतियोगिता अघी एउटा मैत्रिपुर्ण खेलमा टर्किसंग बरावरीमा रोकिएको छ ।

मास्कोको घरेलु दर्शकको समर्थन पाएको रसियाले खेलको ३५ औं मिनेटमा अलेक्जान्डर सामिदोभको गोल मार्फत अग्रता लिएको थियो । तर टर्किका युनुस मालिले ५९ औं मिनेटमा गोल गरि खेल बरावरिमा ल्याएपछी बाँकीको समयमा थप कुनै गोल भएन र खेल १-१ गोलको बरावरिमा सकिएको थियो । विश्वकपको समुह ए मा साउदी अरब, इजिप्ट र उरुग्वेसंग रहेको रसियाले उदघाटन खेलमा साउदी अरबसंग जुन १४ तारिखमा खेल्ने छ ।।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू