अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५५ | Colorodo: 02:10

दलाई लामालाई पूर्वराष्ट्रपतिसँग भेटाउने तयारी

बिआरटीनेपाल २०७५ जेठ २२ गते २१:०६ मा प्रकाशित

काठमाडौं – पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई अमेरिकाको सिकागोमा आयोजना हुने विश्व हिन्दु सभामा बोलाउन  केही हिन्दूवादी संगठनका नेताहरुले प्रयास गरिरहेका छन् । 

गणतन्त्र हिन्दू राष्ट्र प्रमुखको हैसियतमा डा. यादवले प्रदर्शन गरेको भूमिकालाई कदर गर्नुपर्ने अवधारणासहित उनीहरुले आयोजकसमक्ष लबिङ गरिरहेका निकट स्रोतले जनाएको छ ।

सेप्टेम्बर ७ देखि ९ सम्म चल्ने सभामा विश्वका विभिन्न धार्मिक संगठनका धर्मगुरु लगायत ख्यातिप्राप्त व्यक्तिहरुको सहभागीता रहनेछ । आजको कारोबारको दोस्रो पृष्ठमा
दलाई लामालाई पूर्वराष्ट्रपति यादवसँग भेटाउने तयारी शिर्षकमा समाचार छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू