अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

चीनको अनुदानमै केरुङ-काठमाडौं रेल’

बिआरटीनेपाल २०७५ जेठ २२ गते २०:५१ मा प्रकाशित

नेकपाका नेता एवं परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेल चिनियाँ अनुदानमै बनाउने गरी छलफल भईसकेको बताएका छन् ।

मंगलबार रिपोटर्स क्लव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको पुर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रमममा बोल्दै भट्टराईले रेलगर्मा बनाउन चीनको अनुदान ल्यानेबारे छलफल छलफल भईरहेको बताए ।

केरुङ काठमाडौं रेल चीनले अनुदान दिए बन्छ, भट्टराईले भने, आन्तरिक स्रोतले बनाउन सक्ने अवस्था नभएकाले चीनले अनुदानमा बनाईदिए मात्रै काठमाडौंमा रेल आउँछ ।, आजको नागरिक दैनिकमा यो खबर छ 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू