अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१० | Colorodo: 23:25

बैना’मा हट अवतारमा देखिइन् प्रिती (भिडियो सहित)

बिआरटीनेपाल २०७५ जेठ २२ गते ७:२१ मा प्रकाशित

गायक माधब थापाको ‘बैना’ सार्वजनिक भएको छ । माधब थापाको लय तथा शब्द रहेको उक्त गीतमा गायिका प्रिती आले र माधब थापाको स्वर रहेको छ ।

मनोज कार्कीले सम्पादन गरेको उक्त गीतको छायांकन करण चैसिरले र निर्देशन मौसम हिमालीले गरेका हुन् ।

उक्त गीतमा लामो समयदेखि लोक गीतको विधामा स्वर, लय शब्द तथा विभिन्न गीतहरुमा अभिनय समेत गरेका रामजी खाणँ र प्रिती आलेले अभिनय गरेका छन् ।

प्रतिक्रिया