अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५९ | Colorodo: 21:14

पढ्नै नपाउने ? २० लाख बालबालिका अझै घरमै

बिआरटीनेपाल २०७५ जेठ २१ गते २१:५९ मा प्रकाशित

विद्यालय हिँडेका बालबालिका सोमबार अचानक फर्काईए  । कोही बाटैबाट, कोहि स्कुला पुगेर । 

बेला बेला दुःख दिने शैक्षिक हडताल अचानक थाहा दिईयो, जसले लाखौँ बालबालिका प्रभावित बेन । निजी विद्यालयले गरेको शुल्कबृद्धिलगायत मुद्धालाई लिएर साना आठ विद्यार्थी संगठनले निजीमा पठनपाठन रोकेका हुन् । यसले देशभरका ६ हजवार विद्यालयका करिव २० लाख बालबालिकाको पढाई विग्रियो ।

धेरैजसो अनावश्यक दुःख पाए । विद्यार्थी ओसार्ने गाडी चलेन, पुर्वसुचना नहुँदा पैदलै गएका विद्यार्थी पढ्न पाएनन्, घर फर्कन बाध्य भए ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू