अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१ | Colorodo: 03:46

छोरी इवानकाका अपमानमा ट्रम्प आक्रोशित

बिआरटीनेपाल २०७५ जेठ २१ गते २१:३३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नी छोरी इवान्का ट्रम्पलाई लिएर अपमानजनक टिप्पणी गर्ने टिभी प्रस्तोतामाथि कडारुपमा प्रस्तुत भएका छन् । 

उनले ट्विटमा ती प्रस्तोताविरुद्ध प्रक्रिया दिएका हुन् । ट्रम्पले टिभी होस्ट सामन्था बीको कार्यक्रम फुल फनटललाई निसाना बनाउँदै यी गैरप्रतिभाशाली होस्ट सामान्था बीलाई उनको अशिष्ट भाषालाई लिएर कमसलस्तरको कार्यक्रमबाट किन निकालिँदैन ?

सामान्था बीले आफ्नो कार्यक्रममा ट्रम्प प्रशासनको अप्रवासी नितिको आलोचना गर्दै भद्धा भाषाको प्रयोग गर्दै ईवान्काको प्रसंग उल्लेख गरेका थिए ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू