अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३० | Colorodo: 22:45

४० महिनासम्म टुंगो लागेन कुनै मुद्दा

बिआरटीनेपाल २०७५ जेठ १९ गते २०:०३ मा प्रकाशित

काठमाडौं – द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट भएका घटनाको सत्यतथ्य छानविन गरी टुंगो लगाउन गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोगले झण्डै ४० महिनासम्ममा एउटै मुद्दाको टुंगो लगाउन सकेको छैन । 

सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ बमोजिम २०७१ माघ २७ गते बसेको मन्त्रिपरिषद बैठकले ५ सदस्यीय आयोग गठन गरेको थियो ।

आगामी माघसम्म काईअवधि रहेको आयोगको म्याद पटक पटक गरी दुई पटक थपिसकिएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू