अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३२ | Colorodo: 04:47

फोरम-राजपाबीचको दुरी बढ्यो

बिआरटीनेपाल २०७५ जेठ १९ गते २०:०० मा प्रकाशित

संघीय समाजवादी फोरम नेपालको सत्तारोहणसँगै प्रदेश २ मा सहयात्रा गरिरहेका राष्ट्रिय जनता पार्टी र संघीय मधेसका मुद्धा बढेको छ । 

राजपाका नेताहरुले फोरम मधेसका मुद्धा छाडेर सरकारमा गएको आरोप लगाएका छन् । राजपा भने तत्काल सरकारमा जाने सम्भावना छैन । सरकारमा जान राजपाले रेशम चौधरीको रिहाई हुनुपर्ने र संविधान संशोधन हुनुपर्ने सर्त राखेको छ । सरकारले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएकै आधारमा फोरम सरकारमा गएको राजपाका नेताहरुको भनाई छ ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू