अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०८ | Colorodo: 21:23

ईन्जिनियरलाई घुस खुवाएर दोस्रो किस्ता

बिआरटीनेपाल २०७५ जेठ १९ गते १९:५८ मा प्रकाशित

काभ्रे – इन्जिनियरको बदमासीले काभ्रेको डाँडापारीमा घर नबनाइ दोस्रो किस्ताको लागि नाम निस्केको खुलासा भएको छ । 

जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका ४ डाँडागाउँमा घरै नबनाइ दोस्रो किस्ताको रकम निकासा भएको खुलेको हो । आजको कारोबारमा समाचार छापिएको छ ।

स्थानीयसँग पैसा लिएर दाश्रो किस्ताको लागि रकम निकासा गरिदिन्छु भन्दै वडा नम्बर ४ हेर्ने प्राविधिक हर्ष बमले एउटा घरको ५ देखि १० हजार रुपैयाँ घुस लिएर पास गरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू