अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४९ | Colorodo: 10:04

नेकपाको समर्थन फिर्ता

बिआरटीनेपाल २०७५ जेठ १३ गते १९:१८ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश २ मा मधेस गठबन्धन सरकारलाई दिएको समर्थन आईतबार फिर्ता लिई संसदमा प्रमुख प्रतिपक्षी दलको मान्यता मागेको छ । 

नेकपाले यसअघि समर्थन पदेशसभाको आईतबार बसेको दोस्रो अधिवेशनको पहिलो बैठकबाट फिर्ता लिएको हो ।

संीय समाजवादी फोरम नेपाल नेतृत्वको सरकारलाई छुट्टाछुट्टै रुप्मा तत्कालीन एमाले र माओवादी केन्द्रले समर्थन गरेका थिए ।

एमाले र माओवादी दुवै मिलेर बनेको नेकपा प्रदेशसमा पहिलो दलको हैसियतमा पुगेको छ ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू