अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१० | Colorodo: 11:25

देशकोआर्थिक विकासमा र समृद्धिको लागि प्रतिपक्षसँग मिलेर अघि बढ्न तयार रहेको: प्रम ओली

बिआरटीनेपाल २०७५ जेठ १३ गते १०:१६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक विकासमा प्रतिपक्षसँग मिलेर देशको आर्थिक समृद्धिको लागि अघि बढ्न तयार रहेको वताउनु भएको छ । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिदै प्रधानमन्त्री ओलीले आर्थिक विकास गर्दै समृद्ध नेपाल र सुखी नेपालीको आकाँक्ष सरकारको नीति तथा कार्यक्रममा समेटिएको वताउनु भयो ।

संसदमा स्पष्टिकरण दिदै प्रधानमन्त्रीले सामाजिक सद्भावमा आधारित राष्ट्रिय एकतालाइ मजवुत वनाउदै सिमा सुरक्षा र नागरिक्ताको विषयलाइ क्रमैसँग ठोस आधार वनाएर समाधान गर्दै जाने संसदलाइ जानकारी दिनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू