अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५२ | Colorodo: 02:07

नेपाल आईडलका फष्ट रनरअप निशान भट्टराईको भुन्टी बोलको गीत तथा भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७५ जेठ १२ गते १०:१४ मा प्रकाशित

नेपाल आईडलका फष्ट रनरअप निशान भट्टराईको सुमधुर स्वरवद्ध भुन्टी बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । राजेन्द्र भट्ट (मिस्टर आरजे)को शब्द तथा संगीत रहेको गीतमा मोहित मुनालको अरेन्जमेन्ट रहेको छ ।
भिडियोमा गायक स्वयं निशान भट्टराईको उत्कृष्ट अभिनयलाई देख्न सकिनेछ साथमा चर्चित मोडल अलिशा राई र मिस्टर आरजेले अभिनय गरेका छन् । भिडियोमा सम्पादन तथा निर्देशन टेकेन्द्र शाहको रहेको छ । भिडियोमा छायांकन राम कुमार केसीको रहेको छ ।

प्रतिक्रिया