अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४३ | Colorodo: 14:58

धूवाँ फ्याँक्ने सवारीलाई रोक

बिआरटीनेपाल २०७५ जेठ ११ गते १९:१७ मा प्रकाशित

काठमाडौँ – सरकारले आगामी साउन १ गतेबाट धुवाँ फ्याँक्ने सवारीसाधनलाई रोक लगाउने भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

अत्यधिक धुवा फ्याँक्ने सवारी साधनका कारण नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले साउन १ गतेबाट धुवाँ फ्याँक्ने गाडीलाई नियन्त्रण गर्न लागेको हो ।

सवारीसाधनबाट निस्कने धूँवाका कारण वायु प्रदूषण हुनुका साथै नागरिककै स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले रोक लगाउने योजना यातायात व्यवस्था विभागले अगाडि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू