अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०५ | Colorodo: 08:20

चीन थमस कप ब्याडमिन्टनको सेमी फाइनलमा

बिआरटीनेपाल २०७५ जेठ ११ गते ९:२० मा प्रकाशित

चीन थमस कप ब्याडमिन्टनको सेमी फाइनलमा प्रवेश गरेको छ।

बैंककमा जारी प्रतियोगितामा चीनले चिनिया ताइपेइलाइ सुन्यका विरुध्द ३ खेलले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेको हो । चीनले सेमीफाइनलमा मलेसिया अथवा इन्डोनेशियासंग प्रतिस्पर्धा गर्ने छ । महिलाको उबेर कपमा थाइल्याण्डले इन्डोनेशियालाइ २ का विरुध्द ३ खेलले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेको छ ।।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू