अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

छोरीको जन्मदिनमा शाहरुखको यस्तो सन्देश

बिआरटीनेपाल २०७५ जेठ १० गते ६:४५ मा प्रकाशित

एजेन्सी, बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान १८ वर्षकी भइन् । २२ मार्च उनको जन्दिन हो । शाहरुखले इन्स्टाग्राममा छोरी सुहानाको एक तस्बिर सेयर गरेका छन् ।

छोरीलाई जन्मदिनको शुभकानमा दिँदै उनले लेखेका छन्, ‘हरेक छोरी झैँ, मलाई थाहा छ, तिम्रो जन्म उड्नको लागि भएको हो । अब कानुनी रूपमा तिमीले ती सबै कुरा गर्न पाउँछौ जुन तिमीले १६ वर्षदेखि गर्दै आएका छौ, लभ यु..’ । शाहरुखको उक्त पोष्टमा लाखौँको सङ्ख्यामा लाइक आएको छ ।

प्रतिक्रिया