अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२८ | Colorodo: 14:43

को रहेछ त अमेरिकामा आउने पहिलो नेपाली ?

बिआरटीनेपाल २०७५ जेठ ६ गते ९:५९ मा प्रकाशित

न्यु योर्क, अमेरिकामा आउने पहिलो नेपाली को थिए भनेर धेरैको मनको जिज्ञासा मेट्दै कार्यक्रम यु स्टाट अगेनको सुरुवात भएको छ । अमेरिकामा रहेर लामो समय देखी पत्रकारितामा सक्रिय पत्रकार सूर्य थापाले सुरु गरेको टेलिभिजन कार्यक्रम यु स्टाट अगेनको पहिलो भागमा अमेरिकामा आउने पहिलो नेपाली देखी धेरै विषयमा जानकारी दिइएको छ ।

हरेक दुई हप्तामा नेपाल टेलिजिभजनमा आउने कार्यक्रममा अमेरिकामा रहेका नेपालीका विभिन्न विषयमा जानकारी दिइएको छ ।

अमेरिकामा रहेका नेपालीहरूका बारेमा जान्नका लागि यो लिङ्कमा क्लिक गरेर पुरा भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया