अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५२ | Colorodo: 18:07

काँग्रेस जिल्ला सभापतिको भेला असार ५ देखि

बिआरटीनेपाल २०७५ जेठ ६ गते ९:३० मा प्रकाशित

नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका सभापतिहरुको राष्ट्रिय भेला आगामी असार ५, ६ र ७ गते हुने भएको छ । 

काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम जिल्ला सभापतिको राष्ट्रिय भेला असार ५, ६ र ७ गते मकवानपुरको हेटौँडामा हुन लागेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू