अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३१ | Colorodo: 09:46

मोदीको ‘सफ्ट पावर’ नीति

कान्तिपुर २०७५ जेठ २ गते १९:४० मा प्रकाशित

काठमाडौं – पूर्वराजदूतहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नोपल मामिलामा यसअघिको एजेन्डाबाट टसमस नभएको बताएका छन् ।

 

राजनीतिक शक्तिबाट नेपाललाई प्रभावमा पार्न नसकिने देखेपछि मोदीले सफ्ट पावर नीति अपनाएको उनीहरुको विश्लेषण छ । आजको कान्तिपुरको पृष्ठ २ मा यो खबर छ ।

कूटनीतिक सेवाबाट राजदूत भइसकेकाहरुको समूह (अफान) ले आयोजना गरेका कार्यक्रममा तस्न दर्जन भन्दा बढी कुटनीतिज्ञले संविधान संशोधन र प्रदेश सीमांकनलगायत विषयमा भारतको चासो यथावत रहेको बताएका हुन् ।

करिअर राजदूतमध्ये सबैभन्दा पुराना सुन्दरनाथ भट्टराइले मोदीको भ्रमण चिनीयाँको दक्षिण एसिया प्रवेश र प्रभावलाई रोक्न भएको बताए ।

सम्बन्धित सामग्रीहरू