अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५८ | Colorodo: 14:13

दुई करोड ६० लाख नक्कली नोटसहित छ जना पक्राउ

बिआरटीनेपाल २०७५ जेठ २ गते ११:०६ मा प्रकाशित

काठमाडौँ, २ जेठ : प्रहरीले रु दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र छ जनालाई पक्राउ गरेको हो । उनीहरूलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ ।

Man Wearing Handcuffs

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू