अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४१ | Colorodo: 09:56

सुन तस्करी र हत्या प्रकरण : अनुसन्धान नै पुर्वाग्रही

कान्तिपुर २०७५ जेठ २ गते ९:२६ मा प्रकाशित

पर्याप्त अनुसन्धान नगरी हतारमा मुद्दा दायर गरिएको प्रतिवादीका वकिलको आरोप 

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्धामा छानबिन समिति र प्रहरीको अनुसन्धान त्रुटिपुर्ण रहेको प्रतिवादीका कानुनी व्यवसायीले दाबी गरेको छन् ।

सङ्गठित अपरधान ऐनअनुसार पर्याप्त अनुसन्धान नगरी हतारमा मुद्दा दायर गरिएको उनीहरूको भनाई छ ।

मंगलबारसम्म बहस गर्ने २५ कानुन् व्यवसायीले यसअघि सरकारी वकिलले प्रस्तुत गरेका तर्क खण्डन गर्ने प्रयास गरेका थिए ।

तत्काल देखिएका प्रमाणका आधारमा अभियुक्तलाई थुनामै राखी पुर्पक्ष गर्नुपर्ने सरकारी वकिलको तर्क आधारहीन रहेको उनीहरूले बताए ।,आजको कान्तिपुरमा यो खबर छ ।

सम्बन्धित सामग्रीहरू