अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२१ | Colorodo: 23:36

सलमान खानकाे फिल्म ‘रेस ३’को ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७५ जेठ १ गते १८:५९ मा प्रकाशित

एजेन्सी । बलिउडको चर्चितअभिनेता सलमान खानको फिल्म ‘रेस ३’को ट्रेलर सार्वजनिक भएको छ । रिलिजको एक महिना बाकी हुँदा फिल्मको ट्रेलर सार्वजनिक गरिएका छन्। फिल्म ‘रेस’ सन् २००८ मा प्रदर्शनमा आएको थियो । उक्त फिल्मको यो भने हो । ‘रेस ३’ रेमो डिसुजाको निर्देशन रहेको छ। ‘रेस ३’ जुन १५ असार १ गते रिलिज हुदैँछ । फिल्ममा सलमान खानसँगै अनिल कपूर, बबी देवल, ज्याक्लिन फर्ना्न्डिज, डेजी शाह, सकिब सलिम अभिनय रहेको छ ।

प्रतिक्रिया