अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१४ | Colorodo: 09:29

मुक्तक

सरोज भुसाल २०७५ वैशाख ३० गते २१:१८ मा प्रकाशित

मुक्तक (१)
मनमा चोट यसरी लागिरहेछ, घाउ नदेख्ने गरी
जसरी काट्छ बुचरले बाख्रो , दाउ नदेख्ने गरी
केही गर्नै पर्ने भएर , एउटा व्यापार गरी रहेछु
घरमा भएका छोरा छोरीले पनि , बाउ नदेख्ने गरी ।।

 

मुक्तक ()

खेतमा बाढी पसेर हो बगर बनेको
कागजमा सलाई कोरेर हो खरानी बनेको
देखिन मैले उनले इसारा मागेको
उनका बा ले मेरा बालाई
सम्धी भने पछि हो
उनी मलाई आफ्नै लागेको ।।

प्रतिक्रिया