अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

स्थानीय तहमा बेथिति : घुस र भाले भोजको बिगबिगी !

कारोवार दैनिक २०७५ वैशाख ३० गते १९:५८ मा प्रकाशित

जुम्लाको पातरासी गाउँपालिकामा सञ्चालन गरिएका योजनाको बजेटमा स्थानीय तहका कर्मचारी र उपभोक्ता समितिले मनपरी गरेको पाइएको छ ।

फिल्डमा आउने प्राविधिक कर्मचारीहरूले समितिबाट सिधै रकम माग्ने र उपभोक्ता समिलिे कर्मचारीपिच्छे कुखुराको भाले खुवाउने गरेका छन् । योजना निरीक्षण योजना पारिएको भन्दै उपभोक्तासँग घुससमेत मागिएको छ । 

सम्बन्धित सामग्रीहरू