अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५५ | Colorodo: 13:10

अब आरक्षण एकपटक मात्र

नागरिक दैनिक २०७५ वैशाख ३० गते १९:४५ मा प्रकाशित

अब सरकारी जागिरको अवधिभरमा एकपटकमात्रै आरक्षण पाइने भएको छ ।

आरक्षणसम्बन्धी मापदण्ड नहुँदा सरकारले दिने यो सुविधा दुरुपयोग भइरहेको निष्कर्ष निकाल्दै सरकारले एक व्यक्तिले एकपटकमात्रै आरक्षण पाउने व्यवस्था गर्न लागेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको सङ्घीय निजामती कर्मचारी ऐनको मस्यौदामा जागिरे अवधिभरिमा एकपटकमात्रै आरक्षण दिने व्यवस्था छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित सामग्रीहरू