अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५२ | Colorodo: 11:07

एनआरएन च्याप्टर र एनआरएन हेल्प डेस्कको थप १० हजार गरी ५०,००० डलर प्रतिबद्धता (नामावली सहित)

बिआरटीनेपाल २०७५ वैशाख २४ गते ११:३९ मा प्रकाशित

पुराणको अन्तिम दिनमा १०,००० डलर थप गरी ५०,००० डलरको कोलोराडोमा नेपालीहरूको साझा सामुदायिक भवन निर्माणका लागी आर्थिक सङ्कलन गर्ने उद्धेश्यले अप्रिल २८ देखी हिजो मे ५ सम्म नेपाली घरको संयोजनमा कोलोराडोका सम्पूर्ण संस्थाद्वारा आयोजना गरिएको श्रीमद्भागवत् महापुराण गत शनिबारबाट समाप्त भएको छ । महापुराणमा एनआरएन च्याप्टर र एनआरएन हेल्प डेस्कले केही दिन अगाडि ४०,००० डलर प्रतिबद्धता र  पुराणको अन्तिम दिनमा १०,००० डलर थप गरी ५०,००० डलरको प्रतिबद्धता गरेको छ ।

एनआरएन कोलोराडो च्याप्टर र एनआरएन कोलोराडो हेल्प डेस्क च्याप्टर परिवारको तर्फबाट प्रतिबद्धता गर्ने महानुभावहरू:
१. गौरीराज जोशी, एनआरएन रीजनल कोओर्ड़ीनेटर, नोर्थ अमेरिका ५,५०१ डलर
२. एनआरएन कोलोराडो च्याप्टर अध्यक्ष राज ढूँगाना तथा कोपिला ढ़ूँगाना परिवारबाट ५,००१ डलर
३. एनआरएन कोलोराडो च्याप्टर उपाध्यक्ष तथा हेल्प डेस्क कोलोराडो च्याप्टर संयोजक कुमार जङ्ग कार्की तथा प्रतिभा कार्की परिवारबाट ५,००१ डलर  

४. एनआरएन हेल्प डेस्क केन्द्रीय सदस्य वासुदेव खनाल सम्झना तथा आचार्य परिवारबाट ३,००१ डलर
५. एनआरएन कोलोराडो च्याप्टर बिओडी रूपेश बराल तथा जोलेंन बराल परिवारबाट ३,००१ डलर
६. एनआरएन हेल्प डेस्क कोलोराडो मेंबर कपिल सुबेदी तथा देवी सुबेदी परिवारबाट ३,००१ डलर

७. जन सम्पर्क अमेरिका केन्द्रीय समिति र नेपाली घरका सल्लाहाकार पुरूषोत्तम पाण्डे तथा भगवती पाण्डे परिवारबाट १,५५१ डलर
८. एनआरएन कोलोराडो च्याप्टर र रक्की माउण्टेन फ्रेन्डस अफ नेपालका सल्लाहाकार जगन्नाथ गौतम, नीरा गौतम, निरव गौतमबाट १,११२ डलर
९. एनआरएन कोलोराडो च्याप्टर सचिव रामचंद्र पन्त तथा श्यामला पन्त परिवारबाट १, १११ डलर
१०. एनआरएन कोलोराडो हेल्प डेस्क मेम्बर जितु घिमिरे तथा जानू घिमिरे परिवारबाट १,१११ डलर

११. एनआरएन कोलोराडो च्याप्टर सल्लाहाकार बिमला भट्ट (उपाध्याय) तथा प्रवेश उपाध्याय परिवारबाट १, ००१ डलर
१२. एनआरएन कोलोराडो हेल्प डेस्क मेम्बर शान्ति भुसाल तथा भीम भुसाल परिवारबाट १,००१ डलर
१३. एनआरएन कोलोराडो सदस्य अच्युत चालिसे तथा उर्वरा बराल चालिसे परिवारबाट १,००१ डलर

१४. एनआरएन कोलोराडो च्याप्टर बिओडी नवराज न्यौपाने र साथीहरूबाट ६७४ डलर
१५. एनआरएन कोलोराडो च्याप्टर ओमेन कोओर्ड़ीनेटर यमुना के. सी. तथा हेमन राई परिवारबाट ५०५ डलर
१६. रियल्टर तथा हेल्प डेस्क कोलोराडो च्याप्टर मेम्बर सुदर्शन अधिकारी तथा अनिता अधिकारी परिवारबाट ५०१ डलर
१७. एनआरएन कोलोराडो च्याप्टर बिओडी रिपेंद्र कार्की तथा सकून कार्की परिवारबाट ५०१ डलर
१८. एनआरएन कोलोराडो च्याप्टर बिओडी मछिन्द्र श्रेष्ठ परिवारबाट ५०१ डलर
१९. एनआरएन कोलोराडो च्याप्टर युथ को-अर्डिनेटर प्रकाश पौडेल तथा तारा पौडेल परिवारबाट ५०१ डलर 

२०. एनआरएन कोलोराडो हेल्प डेस्क सदस्य फणिन्द्र दाहाल तथा सुनिता दाहाल परिवारबाट २४० डलर
२१. एनआरएन कोलोराडो च्याप्टर कोषाध्यक्ष शङ्कर गुरुंग तथा पुनम थापा परिवारबाट २११ डलर
२२. एनआरएन कोलोराडो च्याप्टर बिओडी पद्मराज तामाँग परिवारबाट २११ डलर
२३. एनआरएन कोलोराडो च्याप्टर सदस्य रञ्जन दाहाल तथा अंजु घिमिरे दाहाल परिवारबाट १०५ डलर
२४. एनआरएन कोलोराडो च्याप्टर सदस्य प्रेमकाजी श्रेष्ठ परिवारबाट १०१ डलर
२५. हेल्प डेस्क कोलोराडो च्याप्टर मेम्बर दिलकुमारी श्रेष्ठ परिवारबाट १०१ डलर

 

प्रतिक्रिया