अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५३ | Colorodo: 12:08

कम्पनीका गाडीलाई सरकारी सुरक्षा

नागरिक दैनिक २०७५ वैशाख २० गते २०:०७ मा प्रकाशित

यातायात व्यवसायीको आन्दोलन असफल पार्न सरकारले सुरक्षा दिई उपत्यकामा किरव सात सय सार्वजनिक बस चलाउने भएको छ । खारेज भएपछि यातायात व्यवसायीले शुक्रवार सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्काएर घोषणा गरेका छन् । त्यसलाई विफल पार्न सरकारले कडा कदम चाल्न लागेको हो ।

सम्बन्धित सामग्रीहरू