अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 03:29

कोलोराडो सप्ताह अहिले सम्ममा ३ लाख ४ हजार ४ सय ५७ डलर १९ सेन्ट्स सहयोग सङ्कलन

बिआरटीनेपाल २०७५ वैशाख २० गते ९:४३ मा प्रकाशित

कोलोराडोमा नेपालीहरूको साझा सामुदायिक भवन निर्माणका लागी आर्थिक सङ्कलन गर्ने उद्धेश्यले गत शनिवार देखी वाचन प्रवीन गुरु दिनबन्धु पोखरेलको मुखारबिन्दबाट अयोजना गरिएको श्रीमद्भागवत् महापुराणको हिजो बुधवार मे २ सम्म प्रतिबद्धता गर्ने, पूजा, कलश, चन्दा बक्स आदिबाट जम्मा ३ लाख ४ हजार ४ सय ५७ डलर १९ सेन्ट्स सहयोग सङ्कलन भएको छ ।

सहयोग सङ्कलन बिस्तृत विवरण यस प्रकार छ ।

शनिवार अप्रिल २८
पूजा, कलश, चन्दा बक्सबाट जम्मा ४ हजार ३ सय ७१ डलर

आइतबार, अप्रिल २९
पूजा, कलश, चन्दा बक्सबाट जम्मा ११ हजार ३ सय ८४ डलर ११ सेन्ट्स

आइतबार, अप्रिल २९ – प्रतिबद्धता गर्ने महानुभावहरू
कोलोराडो स्प्रिङ्ग निवासी समाज सेवी पुरुषोत्तम पाण्डेको स–परिवारबाट २१ हजार डलर
नरबहादुर ढुङ्गेलका परिवारबाट १० हजार १ डलर
संगिता श्रोत्रीयको परिबारबाट ३ हजार,
ज्ञान पाण्डेका परिवारबाट १ हजार
ग्लोबल भुटनिज कम्यूनिटी अफ कोलोराडोको टिमबाट १ हजार
गणेश भट्टराईको परिवारबाट १ हजार र
सूर्य रुपाखेतीको परिवारबाट १ हजार १ सय ११ डलर ११ सेन्ट्स
जम्मा: ६० हजार ८ सय ८० डलर ३३ सेन्ट्स

कोलोराडो सप्ताह सोमबार अप्रिल ३०
पूजा, कलश, चन्दा बक्सबाट जम्मा ६ हजार ४३ डलर १८ सेन्टस

प्रतिबद्धता गर्ने महानुभावहरू
दिलीप घिमिरे तथा ज्योति घिमिरेको परिवारबाट १ हजार १ सय डलर
सुरेश सिग्देल तथा दीपा अचार्य सिग्देल परिवारबाट १ हजार २५ डलर
विधान महर्जन परिवारबाट २ हजार ५ सय डलर
जम्मा: १० हजार ६ सय ६८ डलर १८ सेन्ट्स

कोलोराडो सप्ताह मङ्गलवार मे १, २०१८
पूजा, क्यास, चन्दा बक्सबाट १२ हजार ९ सय १६ डलर ११ सेन्ट्स

प्रतिबद्धता गर्ने महानुभावहरू
एन आर एन कोलोराडो च्याप्टर र एन आर एन हेल्प डेस्कले संयुक्त रूपमा ४० हजार डलर
डा. विष्णु बहादुर श्रेष्ठ र सबिता श्रेष्ठको परिवारबाट ११ हजार १ डलर
डा. बिजयराज शर्मा तथा प्रमिला शर्माबाट १० हजार १ डलर
आर एन्ड आर होम केयर तथा मैरिक एडल्ट डे केयरका वनर भागअन माटेभोस्यान्ट्सबाट १० हजार डलर
पूर्ण बहादुर गुरुङ तथा हरि शोभा गुरुङ परिवारबाट ५ हजार १ सय डलर,
सोमनाथ अर्याल तथा मेरिना अर्याल परिवारबाट ५ हजार १ डलर,
नन्द लाल न्यौपाने परिवारबाट १ हजार १११ डलर,
पुष्कर बस्नेत परिवारबाट १ हजार १ सय ११ डलर,
अर्जुन कार्की परिवारबाट १ हजार डलर,
किराँत कल्चर सोसाइटी अफ कोलोराडोबाट १ हजार २५ डलर,
कलाकार निर्मल प्याकुरेल तथा अन्जनि प्याकुरेलबाट १ हजार १ डलर,
राजु तथा रिता थापाबाट १ हजार १ डलर,
वेद तथा कविता डांगी परिवारबाट १ हजार १ डलर
जम्मा ९२ हजार १४१ डलर ११ सेन्टस सहयोग सङ्कलन

कोलोराडो सप्ताह बुधवार मे २, २०१८
दान पेटी तथा अन्य क्यास जम्मा ६ हजार ३ सय १६ डलर ५७ सेन्टस

प्रतिबद्धता गर्ने महानुभावहरू
नेपाली घर टिमबाट १ लाख १ हजार १ सय ११ डलर
कोलोराडो स्पिरिट होमकेयर र एडल्ट डेकेयर इन्कर्पोरेटेड परिवारबाट ११ हजार १ सय ११ डलर ११  सेन्टस,
बाबु काजी श्रेष्ठ १० हजार १ डलर,
तीर्थ बर्मा तथा शान्ति बर्मा परिवारबाट ५ हजार १ सय ११ डलर,
पदम विश्वकर्मा तथा कमला विश्वकर्माको परिवारबाट ५ हजार १ डलर,
भोला कटुवाल परिवारबाट २ हजार ५ सय १ डलर,
मणि दाहाल तथा सुश्मा दाहाल परिवारबाट २ हजार ५ सय १ डलर,
डी पी शर्मा धौराली १ हजार १ सय ११ डलर,
श्याम नेपाल तथा सन्जिता पोखरेल नेपाल परिवारबाट $१ हजार ५ डलर,
सन्तोष गुप्ता १ हजार ११ डलर,
दामोदर लुइटेल तथा समीक्षा लुइटेल परिवारबाट १ हजार डलर
जम्मा: १ लाख ४७ हजार ७ सय ८० डलर ६८ सेन्ट्स सहयोग सङ्कलन

 

प्रतिक्रिया