अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१६ | Colorodo: 08:31

सामुदायीक वनभोज कार्यक्रम सम्पन्न (फोटो फिचर)

पिया रविन, टेक्सास २०७५ वैशाख १६ गते १६:४६ मा प्रकाशित

जनसम्पर्क समिती अमेरिका, अस्टिन,टेक्सासले आयोजना गरेको आजको वनभोज कार्यक्रम सफल्तापूर्वक सम्पन्न भएको छ । भाईचारा र पारिवारिक रूपमा गरिएको वनभोजमा अस्टिनका वरिष्ठ ब्यक्ति लगायत कलाकारकोहरूको पनि उपस्थित रहेको थियो । कार्यक्रममा शुभकामना आदान प्रदानका साथै मनोरन्जन पनि गरिएको थियो ।  फोटो: पिया रविन, टेक्सास

प्रतिक्रिया