अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 08:41

पोर्टो पोर्चुगल प्राइमिरा फुटबल लिगाको पुन शिर्ष स्थानमा

बिआरटीनेपाल २०७५ वैशाख ११ गते २:५२ मा प्रकाशित

पोर्टो पोर्चुगल प्राइमिरा फुटबल लिगाको पुन शिर्ष स्थानमा उक्लिएको छ ।

प्राइमिरा अन्तर्गत गएराती भएको खेलमा भिक्टोरिया दि सेतुबललाइ १ का विरुध्द ५ गोलको फराकिलो अन्तरले पराजित गरेपछी पोर्टो पुन लिगाको शिर्ष स्थानमा उक्लीएको हो । प्राइमिरा अन्तर्गत ३ चरणको खेल बाँकी छदन पोर्दोले दोस्रो स्थानमा रहेको बेनफिकासंगको अंक दुरी २ मा पुर्याएको छ ।।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू