अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 04:19

काठमाडौंमा मेट्रो रेल नै चाहिन्छ

कान्तिपुर २०७५ वैशाख १० गते २०:०७ मा प्रकाशित

रेल यातायातबारे अध्ययन तथा अभ्यास गरेका बेलायतमा कार्यरत नेपाली इन्जिनियर तथा विज्ञहरूको काठमाडौँका लागि मोनो रेल उपयुक्त नभएको बताएका छन् ।

सोसाइटी अफ नेप्लिज ईन्जिनिययर्स युकेद्धारा शनिवार आयोजित कार्यक्रममा बोल्दै लन्डनको एउटा प्रतिष्ठित कम्पनीमा कार्यरत कन्सल्टिङ सिभिल इन्जिनियर डा. विनोदलाल अमात्यले मास ट्रान्जिट सिस्टम को आवश्यक्ता र भूकम्पको जोखिमलगायत दृष्टिकोणबाट हेर्दा मोनोरेल काठमाडौँका लागि उपयुक्त नभएको बताए । दीर्घकालीन हिसवाले हेर्दा काठमाडौँ उपत्यकामा मेट्रो अर्थात् भुमिगत रेलसेवा नै चाहिन्छ, उनले भने ।

सम्बन्धित सामग्रीहरू