अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१७ | Colorodo: 12:32

प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम विस्फोट

बिआरटीनेपाल २०७५ वैशाख ९ गते ९:४० मा प्रकाशित

ललितपुर । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विस्फोट भएको छ ।आइतबार साँझ यादवको ललितपुरको हात्तिबन स्थित घरमा बम विस्फोट भएको हो  । लतिलपुर प्रहरीका प्रमुख एसएसपी गणेश ऐरले बम विस्फोट भएको पुष्टि गरे ।घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू