अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३९ | Colorodo: 13:54

अमेरिकाको लस् एन्जलसमा बुद्ध जयन्ती मनाउने सम्बन्धी सूचना

बिआरटीनेपाल २०७५ वैशाख ७ गते ९:०० मा प्रकाशित

यही अप्रिल २९, २०१८ आइतबार साँझ ७ बजे देखी ९ बजे सम्म लस एन्जलसको पशुपति तथा बुद्ध मन्दिरमा २५६२ औँ बुद्ध जयन्ती मनाइने भएको छ । सो शुभ अवसरमा समस्त भक्तजनहरूलाई उपस्थितको लागि हार्दिक निमन्त्रणा गर्दछु ।

राम लामा अविनाशी
कार्यक्रम संयोजक तथा अध्यक्ष
बुद्धिस्ट सोसाइटी अफ क्यालिफोर्निया

प्रतिक्रिया