अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

अर्बौँ रकम दुरुपयोगः किसानको बजेटमा परामर्शदाताको रजाइँ

बिआरटीनेपाल २०७५ वैशाख ६ गते २०:०३ मा प्रकाशित

कृषिजन्य वस्तुको उत्पादकत्व बढाउन अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित परियोजनामा परामर्श सेवा नाममा अर्बौ रुपैयाँ दुरुपयोग गरिएको छ ।

यसबाट किसानका नाममा आएका योजनामा परामर्शदाताले रजाइँ गरेको देखिन्छ ।

अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित कृषिका चार ठुला परियोजनामा करिव दुई अर्ब रुपैयाँ अस्वभाविक खर्च गरिएको छ ।

परियोजनामा करिब दुई अर्ब रुपैयाँ अस्वभाविक खर्च गरिएको छ ।

परियाजनामा परामर्शदाता, प्राविधिक तथा सल्लाहकार नियुक्त गरेर एक अर्ब ९१ करोड रुपैयाँ खर्च गरेको भेटिएपछि महालेखा परिक्षकको कार्यालयले परामर्श खर्च नियन्त्रण गर्न निर्देशन दिएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू