अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२ | Colorodo: 03:57

अमेरिकाकी पूर्व प्रथम महिला बार्बरा बुसको मृत्‍यु

बिआरटीनेपाल २०७५ वैशाख ४ गते २२:०१ मा प्रकाशित

अमेरिकाका ४१ राष्ट्रपति जर्ज एच डब्लु बुसकी पत्नी तथा अमेरिकाका ४३ राष्ट्रपति जर्ज डब्लु बुसकी आमा प्रथम महिला बार्बरा बुसको ९२ वर्षको उमेरमा आज ह्युस्टनमा मृत्यु भएको छ । उक्त कुराको जानकारी पारिवारिक वक्ता जिम म्याक ग्राथले वक्तव्य मार्फत गराएका छन् । 

उनको जन्म जुन ८ १९२५ मा न्युयोर्कमा भएको थियो । उनका ६ जना केटाकेटी थिए । उनको मृत्‍यु पछि पूर्व राष्ट्रपति बिल क्लिन्टन आफ्नो ट्वीटरमा यस्तो लेखेर भावपूर्ण हार्दिक श्रद्धाञ्जली दिएका छन् ।

Barbara Bush was a remarkable woman. She had grit & grace, brains & beauty. She was fierce & feisty in support of her family & friends, her country & her causes. She showed us what an honest, vibrant, full life looks like. Hillary and I mourn her passing and bless her memory. 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू