अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताका बााकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मा

बिआरटीनेपाल २०७५ वैशाख ४ गते १०:२९ मा प्रकाशित

 

काठमाडौँ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको आजको बैठकमा पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउने जिम्मा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो जिम्मेवारी दिएको हो । समितिको अर्को बैठकमा एकताको मिति तय गरिने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू