अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१९ | Colorodo: 00:34

पेट्रोलियम पदार्थको मूल्यबृद्धि

बिआरटीनेपाल २०७५ वैशाख ३ गते ९:२१ मा प्रकाशित

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बृद्धि गरेको छ।

निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा दुर्इ-दुर्इ रुपैयाँ मूल्यबृद्धि गरेको हो।

सोमबार बसेको निगमको सञ्चालन समितिको बैठकले मूल्यबृद्धी गरेको हो।

अन्तराष्ट्रिय स्वचालित मूल्यअनुसार इन्धनको मूल्य आज राती १२ बजेपछिबाटै लागू हुने गरी बृद्धि हुने निगमले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू