अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०४ | Colorodo: 05:19

ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा रुपान्तरण भयो : देउवा

बिआरटीनेपाल २०७५ वैशाख ३ गते ८:४७ मा प्रकाशित

हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा रुपान्तरण भएको आरोप लगाएका छन् ।

नेपाल तरुण दल केन्द्रीय समितिको आयोजनामा सोमबारदेखि हेटौंडामा सुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले प्रजातन्त्रलाई कम्युनिष्टहरुको सरकारले ढाल्न नसक्ने जिकिर गरे ।

उनले सविधानको कार्यान्वयनले मुलुकमा राष्ट्रियता र संसदीय प्रजातन्त्र संस्थागत भएको भन्दै चाँडै नै कांग्रेसभित्रको विवाद पनि टुंगिने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू