अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 14:06

रमेश खरेलद्वारा राजीनामा

बिआरटीनेपाल २०७४ चैत २७ गते २०:४९ मा प्रकाशित

काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् ।

मङ्गलवार खरेलले बुधवारदेखि बिदा हुने बताएका हुन । आफू सङ्गठनप्रति आभारी भएको बताउँदै उनले निर्णय गर्ने जिम्मा सरकारको भएको र सरकारप्रति गुनासो नभएको बताएका छन् भन्ने समाचार नेपाल समाचार पत्रमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू