अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२९
| Colorodo: 09:44
काठमाडौं– तस्करीको ३३ केजी सुन प्रकरणमा मनाङ होटलका पूर्वसञ्चालक तथा राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ पक्राउ परेका छन् । प्रहरीले गुरुङलाई आइतबार बिहान पक्राउ गरेको हो । गुरुङसँगै यो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संङ्ख्या ११ पुगेको छ । गु्रुङ यसअघि राप्रपा नेपालमा थिए र पशुपति शमशेर राणाले पार्टी फुटाएपछि प्रजातान्त्रिकमा लागेका हुन् ।