अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५१ | Colorodo: 13:06

प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच वान टु वान वार्ता

बिआरटीनेपाल २०७४ चैत २३ गते ९:३२ मा प्रकाशित

नयाँ दिल्ली । भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वान टु वान वार्ता भएको छ।

प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार साँझ नयाँदिल्लीस्थित मोदीको सरकारी निवासमा भेट भएको हो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू