अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३६ | Colorodo: 18:51

पोर्नस्टार अर्चना पनेरुको श्रीमान अवैध गाँजासहित पक्राउ

बिआरटीनेपाल २०७४ चैत २३ गते ९:०० मा प्रकाशित

काठमाडौं । पोर्नस्टार अर्चना पनेरुको श्रीमान ओल्फ प्राइस अवैध लागुऔषधसहित पक्राउ परेका छन् । बुधबार राजधानीको बलम्बुस्थित एक घरबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । 

२०० ग्राम गाँजासहित पक्राउ परेका प्राइसमाथि मुद्दामा म्याद दिएर अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए ।  प्राइसको साथबाट ठूलो मात्रामा ६० पकेट कण्डम र उत्तेजित बनाउने औषधी पनि प्रहरीले बरामद गरेको छ । प्राइस अमेरिकी नागरिक हुन् । उनले केही महिनाअघि मात्र अर्चना पनेरुसँग बिबाह गरेका थिए ।

प्रतिक्रिया