अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२५ | Colorodo: 21:40

भारतीय रेल तराईबाट र चिनियाँ रेल केरुङबाट काठमाडौं आउँछ’

बिआरटीनेपाल २०७४ चैत २० गते १९:५४ मा प्रकाशित

काठमाडौं– नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्द पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणमा भारतीय रेल काठमाडौं ल्याउने विषयमा पहल हुने बताएका छन्।  यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

मंगलबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणमा भारतीय रेल तराई हुँदै काठमाडौंमा ल्याउनु नेपालको आवश्यकता रहेको सुनाए। ‘वाम सरकारको पालामा भारतीय रेल तराई हुँदै काठमाडौं आउँछ, चिनियाँ रेल पनि केरुङ हुँदै काठमाडौं ल्याउनुपर्छ।’ कार्यक्रममा नेता पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणमा भारतीय रेल काठमाडौं ल्याउनबारे कुरा हुने विश्वास दिलाएका हुन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू