अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५४ | Colorodo: 13:09

संसद् अधिवेशन अन्त्य

बिआरटीनेपाल २०७४ चैत २० गते ९:१४ मा प्रकाशित

 

काठमाडौँ,  संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

यी दुवै सदनको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू