अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१८ | Colorodo: 03:33

धुर्मुस सुन्तली फाउण्डेशनलाई क्रिकेट रंगशाला बनाउन भरतपूर महानगरले सघाउने

बिआरटीनेपाल २०७४ चैत १९ गते १०:४२ मा प्रकाशित

 

चितवन । धुर्मुस–सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि जग्गा उपलब्ध गराउने भएको छ । फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेका बेला महानगर प्रमुख रेणु दाहालले जग्गा उपलब्ध गराउने घोषणा गरेका हुन । सोमबार पत्रकार भेटघाटमा महानगरले जग्गा उपलब्ध गराउने घोषणा गरे संगै क्रिकेटका लागि चितवन आउन आह्वान गर्छु, महानगरले सक्दो सहयोग गर्ने छ दाहालले बताइन । फाउण्डेसनले प्रदेशन नं ३ का विभिन्न क्षेत्रमा रंगशाला निर्माणका लागि जग्गा खोजी गरिरहेको थियो । महानगर प्रमुख दाहालले पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं २० मा निर्माण हुँदै गरेको रंगशालाको मैदान उपलब्ध गराउन महानगर तयार रहेको बताएकी छिन ।

Read m

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू