अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३१ | Colorodo: 06:46

गायिका इन्दिरा गैरेको सन्देशमुलक लोकदोहोरी गीत ‘आत्मनिर्भर’ सार्वजनिक (भिडियो

आर पोखरेल २०७४ चैत १९ गते ९:१६ मा प्रकाशित

गायिका इन्दिरा गैरे र युवराज भटटराईको सन्देशमुलक लोकदोहोरी गीत आत्मनिर्भर बजारमा आएको छ । नब गायक युबराज भट्टराईको लय शब्दमा आत्मनिर्भर गीत म्युजिक नेपालको युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

तिर्सना म्युजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको यो गीतमाथी बनेको भिडियोमा मोडल टीका जैसि र गायक तथा मोडल सुमन परियारको अभिनय रहेको छ ।

जस्तोसुकै अवस्थामा भएपनि आफनो देशमै रहेर मेहनत गर्नुपर्ने सनदेश बोकेको गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् ।