अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२५ | Colorodo: 01:40

मेलिना राई र कुमार बिसीको ‘फुल जस्तो जोवन’ सार्वजनिक (भिडियो)

दिपा अधिकारी  २०७४ चैत १९ गते ९:०१ मा प्रकाशित

नेपाली लोकदोहोरीको क्षेत्रमा क्रियाशिल सुदुर पश्चिमको बैतडिमा जन्मेका पदम कुमार बिसी र गायिका मेलिना राईको ‘फुल जस्तो जोवन’ सार्वजनिक भएको छ । भावना चन्दको शब्द सिर्जना र पदम कुमार विसीले संगीत रहेको ‘फुल जस्तो जोवन’ गोर्खा चौतारी म्युजिक प्रालीको युटुव मार्फत सर्वजनिक भएको हो ।

अशोक विकको निर्देशनमा तयार भएको भिडियोमा मोडल तथा निर्देशक अशोक विक , काजल केवि , नविन विष्टअभिनय रहेको छ । अर्जुन सापकोटाले छायाँकन गरेको भिडियोलाई अमर विकले सम्पादन गरेका हुन ।

प्रतिक्रिया