अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१९ | Colorodo: 22:34

गीतकार अर्जुन सत्याल र गायक – संगीतकार दिप घतानीको गजल ‘मलाई माया गर्ने मन सम्झेर’ सार्वजनिक

बिआरटीनेपाल २०७४ चैत १९ गते ६:०८ मा प्रकाशित

मलाई माया गर्ने मन सम्झेर
रुँदै छु म परदेशमा वतन सम्झेर

गीतकार अर्जुन कुमार सत्यालको गजल ‘मलाई माया गर्ने मन सम्झेर’ गर्ने सार्वजनिक भएको छ । दिप घतानीको स्वर र संगीतमा रहेको यो गजल अनलाईन लुम्बिनीको युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

नेपाल छोडेर पददेशमा जीवन बिताउने युवाको मनमा देशप्रेम, बालापन र आफ्नाहरुको यादले दिने पिडा र सम्झनामा दोहोरिरहेने कयौं क्षणहरुको कथा बोकेको गजल ‘मलाई माया गर्ने मन सम्झेर’लाई टेकेन्द्र यस्कोले संगीत संयोजन गरेका हुन् ।

प्रतिक्रिया