अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५२ | Colorodo: 21:07

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको औपचारिक घोषणा

बिआरटीनेपाल २०७४ चैत १६ गते ८:४३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको औपचारिक घोषणा भएको छ । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक घोषणा गरेको हो ।

प्रधानमन्त्री ओली २३ चैतमा भारतको राजकीय भ्रमणमा जाने र २५ गते फर्कनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने छन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामनाथ कोविन्द लगायतसँग भेटवार्ता गर्ने तय भएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू